Thursday, June 23, 2016

Pramod Kharel New Songs तिमीलाई एकपल भेट्न पाए Suprer Hit Aadhunik Songs 2073

Pramod Kharel New Songs तिमीलाई एकपल भेट्न पाए Suprer Hit Aadhunik Songs 2073

Bagina Digital Presents :-Timlai Eakpal Vetna Paya song:- Timlai Eakpal Vetna Paya Vocal:- Pramod Kharel Lyrics:- Sahadev Koirala Music:- Sahadev Koirala Audio/video:- Bagina Digital Graphics:-Pawan Simkhada तिमीलाई एकपल तिमीलाई एकपल भेट्न पाए मनको कुरा भन्थे मैले तिमीलाई एकपल भेट्न पाए मनको कुरा भन्थे मैले तिम्रो चित्त नबुझेमा भेट्न पर्ने छैन कहिले तर विन्ती गर्छु एकपटकलाई नाइ नभनिदेउ आफ्नो भन्नु तिमिनै हौ पराई नबनिदेउ तिमी पराई नबनिदेउ । नाइ नभन एउटा कुरा तिमीसँग माग्छु मैले हो नाइ नभन एउटा कुरा तिमीसँग माग्छु मैले चोखो माया गर्दा गर्दै तिमी टाढा नहौ कहिले चोखो माया गर्दा गर्दै तिमी टाढा नहौ कहिले सारा पीडा भुल्छु मैले सुन्न पाए तिम्रो बोली सारा पीडा भुल्छु मैले सुन्न पाए तिम्रो बोली एक पल पनि बाँच्न गाह्रो तिमीबिना आजभोली मैले आँखामा छु सजाएको मनमा लुकाई कही कतै नजाउ तिमी यो मन दुखाइ तिमी यो मन दुखाई । भाग्यमानै रहेनछ तिम्रो काखमा रुन पाउने हो भाग्यमानै रहेनछ तिम्रो काखमा रुन पाउने जति माया गरेपनि तिम्रो मान्छे हुन पाउने जति माया गरेपनि तिम्रो मान्छे हुन पाउने तिमीलाई एकपल भेट्न पाए मनको कुरा भन्थे मैले तिमीलाई एकपल भेट्न पाए मनको कुरा भन्थे मैले तिम्रो चित्त नबुझेमा भेट्न पर्ने छैन कहिले तर विन्ती गर्छु एकपटकलाई नाइ नभनिदेउ आफ्नो भन्नु तिमिनै हौ पराई नबनिदेउ तिमी पराई नबनिदेउ । यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
via YouTube http://youtu.be/-QfsfcFPP8o

No comments: