Album: Gumnaam
Singer: Shiva Pariyar
Music: Gaire Suresh
Lyrics: Pradeep Chapagain
Arrange: Hari Lamsal
Edit: Ramesh Sharma
Direction: Saurav Manandhar
Lyrics of this song
तिमी यती सुन्दरी छौ फूलको के कुरा,
रसिली छौ तिर्खाएँ म मुलको के कुरा ।।
म तिम्रै तिर्सनाले गुमनाम छु आज,
यी मान्छे मान्छेहरुको हुलको के कुरा ।।
किन तिमी डराउँछौ माया गाँस्नलाई,
जे नि हुन्छ सम्बन्धमा भुलको के कुरा ।।
तिमी यती सुन्दरी छौ फूलको के कुरा,
रसिली छौ तिर्खाएँ म मुलको के कुरा ।।
No comments:
Post a Comment